केही पदहरू भएको एउटा समानान्तरीय श्रेणीको पहिलो पद र अन्तिम पद क्रमश 40 छन् । सबै पदहरूको योगफल 220 छ । The first and last term of an arithmetic series having some terms are 40 respectively. The sum of all terms is 220. (क) सो श्रेणीको पहिलो 7 ओटा पदहरूको योगफल निकाल्ने सूत्र लेख्नुहोस् ? n Write the formula to calculate sum of the first n terms of the series. (ख) उक्त श्रेणीको जम्मा पदहरूको सङ्ख्या पत्ता लगाउनुहोस् । Find the total number of terms in the series. (ग) उक्त श्रेणीको तेस्रो पदमा कति थप्दा पहिला तीनओटा पदहरू गुणोत्तर श्र हुन्छन् ? पत्ता लगाउनुहोस् । What should be added to the third term of the series so that the three terms form a geometric series? Find it.​