laxmimunikar laxmimunikar 17-10-2022 Social Studies contestada १. संचार जगतमा सामाजिक सञ्जाल एउटा राम्रो सुचना चौतारीको रुपमा विकास भएको छ । तथापि सामाजिक सञ्जालले मानव जिवनमा सामाजिक, भावनात्मक र भौतिक हिसाबले ठुलो बिचलन वा गहिरो खाडल निर्माण गरेको छ। यस तथ्यलाई उदाहरण दिदै आफ्नो तर्कहरु प्रस्तुत गर्नुहोस् ।